जिल्ला शिक्षा अधिकारी
गौरीशंकर पाण्डे(जिल्ला शिक्षा अधिकारी)
प्रभावकारी सेवा शैक्षिक स्तरीयता , सिकाइमा सक्षमता हाम्रो आवश्यकता भन्ने मूल शैक्षिक आदर्श वाक्यका साथ सिन्धुपाल्चोक जिल्लामा शैक्षिक गतिविधिहरु भइरहेका छन् । जिल्लाको समग्र
थप हेर्नुहोस
गौरीशंकर पाण्डेप्रभावकारी सेवा शैक्षिक स्तरीयता , सिकाइमा सक्षमता हाम्रो आवश्यकता भन्ने मूल शैक्षिक आदर्श वाक्यका साथ सिन्धुपाल्चोक जिल्लामा शैक्षिक गतिविधिहरु भइरहेका छन् । जिल्लाको समग्र
थप हेर्नुहोसनेपाल राष्ट्रको कुल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको १९ वटा जिल्लाहरू मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो २५४२ वर्ग कि.मि.) जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २५४२ वर्ग मि.मि. रहेको छ । विश्व मानचित्रमा २७ड्ढ२७' देखि २८ड्ढ१३' उत्तरी अक्षांश र ८५ड्ढ२७' देखि ८६ड्ढ०६' पर्ूर्वी देशान्तरका सम्म फैलिएर रहेको छ । यस जिल्लाको पर्ूवमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दोलखा जिल्ला रहेको छ । दक्षिणमा काभ्रेपलाञ्चोक र रामेछाप जिल्ला, पश्चिममा काठमाडौं र नुवाकोट जिल्लालाई छोएको छ भने उत्तरतर्फरसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । सदरमुकाम चौतारा समुद्री सतहबाट १४१८ मिटरको उचाईमा अवस्थित छ । जिल्लाको पर्ूव पश्चिम तर्फो औसत चौर्डाई ४९.३८ कि.मि. र उत्तर दक्षिण तर्फो औसत लम्बाइ ५३.०६ कि.मि. रहेको छ । सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले उत्कृष्ठ जिल्लाहरूको दाँजोमा आउँदछ । यस जिल्लाका प्रमुख प्राकृतिक विशेषताहरूमा जलश्रोत,
थप हेर्नुहोस