“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा” ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’
प्रकाशित मिती:
“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा”
‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’
- चार वर्ष उमेर पुरा गरेका सम्पूर्ण बालबालिकालाई
प्रारम्भिक बालशिक्षा कक्षामा भर्ना गरौ ।
- आगामी शैक्षिक सत्रको पठनपाठ्न सुरु हुनु अगावै
विद्याथीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरौ ।
विद्यार्थी भर्ना विद्यालय स्वागत
तथा
विद्यार्थी टिकाउ र सिकाई उपलब्धिमा सुधार कार्यक्रम
(२०७५ बैशाख १ देखि १४ गतेसम्म)
र
निःशुल्क पाठ्यपुस्तक वितरण दिवस (२०७५ बैखाख ५ गते)
भव्यताका साथ सफल पारौ ।
जिल्ला शिक्षा कार्यालय
सिन्धुपाल्चोक
