Need Help ?
Call: +977- 011620085

संविधान दिवश मनाउने सम्बन्धमा

प्रकाशित मिती:  

मितिः २०७५/०५/२८
 
श्री सबै विद्यालय(सामुदायिक तथा संस्थागत)
सिन्धुपाल्चोक । 
 
विषयः संविधान दिवश मनाउने सम्बन्धमा ।
 
प्रस्तुत विषयमा संविधान दिवस २०७५ असोज ३ गते नेपालको संविधानको विषयमा केन्द्रीत रही तपसिलको कार्याक्रमहरुका साथ भव्यरुपमा मनाउनु हुन अनुरोध छ । 
 
तपसिलः 
  • नेपालको संविधानको सम्बन्धमा केन्द्रीत रही निबन्ध लेखन प्रतियोगिता, कविता प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, प्रवचन जस्ता कार्यक्रम सञ्चालन गर्ने ।
  • असोज २, ३ र ४ गते साँझ दिपावली गर्ने । 
 
गौरीशंकर पाण्डे
इकाइ प्रमुख