जि. शि. अ.
गौरीशंकर पाण्डे
प्रभावकारी सेवा शैक्षिक स्तरीयता , सिकाइमा सक्षमता हाम्रो आवश्यकता भन्ने मूल शैक्षिक आदर्श वाक्यका साथ सिन्धुपाल्चोक जिल्लामा शैक्षिक गतिविधिहरु भइरहेका छन् । जिल्लाको समग्र शैक्षिक प्रशासन, व्यवस्थापनका लागी स्थापित जिल्ला शिक्षा कार्यालयबाट मौजुदा ऐन, कानुन र नीति नियमहरुका परिधिभित्र रही कार्यान्वयन गर्ने, योजनाबद्द प्रयास गर्ने र यस्ता शैक्षिक गतिविधिहरुमा समन्वय, व्यवस्थापन र कार्यान्वयन गर्दछ । वर्तमान अन्तरिम संविधानमा भएको संबैधानिक व्यवस्थाअनुसार शिक्षालाइ हरेक बालबालिकाको नैर्सर्गिक अधिकारका रुपमा स्थापित गर्न हामी सबैको प्रयास अपरिहार्य छ ।
यसै प्रक्रियाको एक अंश जिल्ला शिक्षा कार्यालयबाट सम्पादन हुने कार्यहरु र द्रुत सूचनाका लागि हामीले यो साइटलाई अद्यावधिक गरेका छौ । सेवाग्राहीले हातहात र काखकाखमा जिल्ला शिक्षा कार्यालयमा खोज्ने कुरा भेटियोस् । प्रयोग गर्नु भो धन्यवाद ।
परिपत्र तथा सूचना
- “हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा” ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’
- see परीक्षाके केन्द्राध्यक्षहरु र केन्द्र
- उमावि अध्यापन अनुमति पत्र प्राप्त गर्नेहरुको नामावली
- प्रस्ताव पेश गर्ने सम्बन्धमा
- भौतिक निर्माणको प्रस्ताव पेश गर्ने सम्बन्धमा
- २ कोठे स्टील ट्रस भवन मर्मत सम्बन्धी अति जरुरी सूचना
- नियुक्ति तथा पदास्थापन सम्बन्धमा
- SEE परीक्षाको नतिजा सार्वजनिक थप हेर्नुहोस
