नागरिक बडापत्र
नागरिक बडापत्र,
|
क्र.सं. |
सेवाको किसिम |
सेवा दिने शाखा वा फाँट |
सेवा प्राप्त गर्ने प्रक्रिया |
सेवा प्राप्त गर्न लाग्ने |
|
|---|---|---|---|---|---|
|
शुल्क |
अवधि |
||||
|
१ |
शिक्षकको चौमासिक निकासा |
आर्थिक प्रशासन |
· चौमासिकको खर्च विवरण, शिक्षक हाजिरी प्रमाणित, १% सा.सु. कर तथा आय कर,, विमा र क.सं.कोष कट्टीको भौचर संलग्न राखी विद्यालयहरुले स्रोतकेन्द्रमा माग फारम पेश गर्नु पर्ने र स्रोतकेन्द्रले उक्त माग फारम जम्मा गरी जि.शि.का.मा पेश गर्नु पर्ने । |
निःशुल्क |
प्रत्येक चौमासिकको दोस्रो महिनामा
|
|
२ |
बैंक खाता संचालन तथा परिवर्तन |
आर्थिक प्रशासन |
· बि.ब्य.स.को निर्णय तथा खातावालाको नागरिकताको प्रतिलिपि र २।२ प्रति फोटो |
निःशुल्क |
तत्कालै |
|
३
|
आन्तरिक तथा जिल्लान्तर सरुवा ;xdtL |
विद्यालय प्रशासन |
· शिक्षा नियमावली २०५९ को नियम ९ को अनुसूची १७ बमोजिमको निवेदन साथ स.अ.ख. ^÷$ मा तोकिएको रकम जम्मा गरेको सक्कल भौचर पेस गर्ने । |
जिल्ला भित्र निःशुल्क र जिल्लान्तरको लागि प्राथमिक तहको रु. ३००।; निमातहको रु. ४००। ; माबि तहको रु.५००। |
सोही दिन |
|
४ |
असाधारण विदा |
विद्यालय प्रशासन |
· lzIff lgodfjnL !)^ afd]lhd |
निःशुल्क |
सोही दिन |
|
५ |
निवृत्तिभरण/उपदान/औषधि उपचार र विरामी विदा |
विद्यालय प्रशासन |
· शिक्षा नियमावली २०५९ को परिच्छेद २० को नियम ११३ देखि १२२ सम्ममा उल्लेखित कागजातहरु पेश गर्नुपर्ने । |
निःशुल्क |
२ दिनभित्र |
|
६ |
बालबिकास केन्द्र माग |
कार्यक्रम |
· गा.बि.स. ÷g=kf बाट अनुमति लिई बालबालिकाको संख्यासमेत उल्लेख गरी जि.शि.का.मा निबेदन पेश गर्ने । |
निःशुल्क |
सूचनामा तोकिए अनुसार
|
|
७ |
भौतिक कार्यक्रम माग |
भौतिक/कार्यक्रम |
· बिद्यालयको बर्तमान अवश्थाको पहिचान गरी बि.ब्य.स. af6 स्रोत ब्यहोर्ने निर्णयसहितको निबेदन |
निःशुल्क |
जि.शि.का. बाट सूचनामा तोकिए अनुसार |
|
८ |
सामुदायिक अध्ययन केन्द्र माग |
कार्यक्रम |
· सा.अ.केन्द्र संचालनसम्बन्धी निर्देशिका २०६२ बमोजिम प्रस्तावना तथा कागजातहरु |
निःशुल्क |
जि.शि.का. बाट सूचनामा तोकिए अनुसार |
|
९ |
कक्षा ८ को प्रमाण–पत्रको प्रतिलिपि |
परीक्षा |
· विद्यालयको सिफारिस पत्र र विद्यालयद्वारा प्रमाणित लव्धाङ्क साथ स.अ.ख. ^÷$ मा तोकिएको रकम जम्मा गरेको सक्कल भौचर साथ निवेदन पेश गर्नुपर्ने । |
स.अ.ख. ^÷$ मा रु. ५०/– जम्मा गरेको सक्कल भौचर |
सोही दिन |
|
१० |
नाम, थर, जन्ममिति संशोधन (कक्षा ८) |
परीक्षा |
· निवेदन, विद्यालयको सिफारिस पत्र, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, गा.वि.स. ÷ g=kf को सिफारिस, नागरिकता बनाईसकेको भए सो को प्रतिलिपी र विद्यालयबाट लव्धाङ्क पत्र प्रमाणित गरी पेश गर्नुपर्ने । |
स.अ.ख. ^÷$ मा रु. ५०/– जम्मा गरेको सक्कल भौचर |
सोही दिन |
|
११ |
अध्यापन अनुमति पत्र वितरण |
कर्मचारी प्रशासन |
· पवेश पत्र लिई आउनु पर्ने, · नाम, थर संशोधन गर्नु पर्ने भएमा नागरिकताको प्रमाण पत्रको प्रतिलिपि पेस गर्नुपर्ने |
स.अ.ख. ^÷$ मा रु. १००/– जम्मा गरेको सक्कल भौचर |
· सोही दिन
|
|
१२ |
शिक्षकको अस्थायी नियुक्ति / ;dy{g |
विद्यालय प्रशासन |
· पद रिक्त भएको १५ दिनभित्र जानकारी दिने, · अनुमति माग गर्ने · शिक्षा नियमावली २०५९ को नियम ९७ अनुसारको प्रक्रिया पूरा गरी नियुक्ति गर्ने र समर्थनका लागि पेस गर्ने । |
समर्थनका लागि प्रा.वि. रु. ३००/– र नि.मा.वि. का लागि रु.४००/– र माबिको लागि रु ५००/– स.अ.ख. ^÷$ मा जम्मा गरेको सक्कल भौचर । |
|
|
१३ |
विद्यालय अनुमति र कक्षा वा तह अपग्रेड |
विद्यालय प्रशासन |
गा.वि.स./न.पा. को सिफारिस सहित शिक्षा नियमावली २०५९ को नियम ३ बमोजिमको ढाँचामा आवेदन फाराम शै.स. शुरु हुनुभन्दा ३ महिना अगािड दर्ता गरिसक्नुपर्ने । |
सामुदायिकको लागि धरौटी रकम · प्रा.वि. रु. निःशुल्क, मा.वि. रु. १,००,०००/– र स.अ.ख. ^÷$ मा रु. ५००/– जम्मा गरेको सक्कल भौचर संस्थागतको लागिधरौटी रकम · प्रा.वि. रु. ५०,०००/–, नि.मा.वि. रु. १,५०,०००/–, मा.वि. रु. २,००,०००/– र स.अ.ख. ^÷$ मा रु. १,०००/– जम्मा गरेको सक्कल भौचर |
शै.स. शुरु हुनुभन्दा १ महिना अगाडि
|
|
१४ |
का.स.मू. फाराम |
विद्यालय प्रशासन |
· नयाँ शै.स. शुरु भएको ३० दिनभित्र सबै स्थायी शिक्षकहरुले का.स.मु. फाराम भरी विद्यालयमा बुझाउने र प्र.अ. ले काम सम्पन्न गरी १५ दिनभित्रमा ;|f]t JolQm dfkm{t जि.शि.का.मा पेश गर्नुपर्ने । |
निःशुल्क |
तत्काल |
|
१५ |
एस.एल.सी. परीक्षाको आवेदन र रजिष्ट्रेशन फाराम |
परीक्षा फाँट |
· प.नि.का. को सूचना अनुसार तोकिएको म्यादभित्र तोकिएको राजश्व जम्मा गरी विद्यालयहरुले फारामहरु जि.शि.का.मा पेश गर्ने । |
स.अ.ख. ^÷$ मा प्रति विद्यार्थी रु ५/– का दरले जम्मा हुने फाराम दस्तुर वापतको रकम |
सोही दिन |
|
१६ |
/flhgfdf :jLs[t |
lj=k|= zfvf |
? :j]lR5s /flhgfdfsf] lgj]bg ;DalGwt JolQm pkl:yt eO{ ;gfvt ug'{ kg]{ -;DalGwt k|=c sf] /f]xj/df_ ? ljBfnosf] l;kml/; kq ? a'ema'em/ysf] kq |
? gnfUg] |
? ;f]xL lbg |
|
!& |
ljBfno cg'udg, lg/LIf0f / ;'kl/j]If0f |
ljBfno lg/LIf0f tyf tflnd zfvf |
|
||
|
!* |
TPD tflnd |
|
|||
परिपत्र तथा सूचना
- “हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा” ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’
- see परीक्षाके केन्द्राध्यक्षहरु र केन्द्र
- उमावि अध्यापन अनुमति पत्र प्राप्त गर्नेहरुको नामावली
- प्रस्ताव पेश गर्ने सम्बन्धमा
- भौतिक निर्माणको प्रस्ताव पेश गर्ने सम्बन्धमा
- २ कोठे स्टील ट्रस भवन मर्मत सम्बन्धी अति जरुरी सूचना
- नियुक्ति तथा पदास्थापन सम्बन्धमा
- SEE परीक्षाको नतिजा सार्वजनिक थप हेर्नुहोस
