Need Help ?
Call: +977- 011620085
News Flash
“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा” ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’|| SEE २०७४ को परीक्षा केन्द्र र केन्द्रध्यक्षको नामावली र सम्पर्क सार्वजनिक|| भौतिक निर्माणको प्रस्ताव पेश गर्ने सम्बन्धमा|| यही भाद्र २९ गते "बालमैत्री शासनः बालअधिकार" सम्मान भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन हुन सम्पूर्ण विद्यालयहरुलाई सूचित गरिन्छ ।|| "सङ्घीय नेपाल समृद्धिको आधारःस्तरीय शिक्षा सबैको अधिकार" भन्ने आदर्श वाक्यका साथ ३८ औं शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवस २०७४ सबै स्रोतकेन्द्र अन्तर्गतका विद्यालयहरुले विभिन्न कार्यक्रमहरु संचालन गरी भव्यताका साथ मनाउनु हुन सम्बन्धित सबैमा सूच|| SSDP तर्फको सम्पुर्ण निकासा भएको छ हेर्न र डाउनलोड गर्न निकासामा जानु होला|| जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकको सुचना । २०७२ बैशाख १२ को भूकम्प र सो पश्चातका प्राकृतिक प्रकोपहरुवाट क्षेति भइ मर्मत गर्नुपर्ने अवस्थाका २ कोठे स्टील ट्रस भवन मर्मत गर्न आवश्यक भएका विद्यालयहरुले मिति २०७४ आषाढ १८ गते सम्ममा मर्मत गर्नुपर्ने स्टील|| SEE परीक्षाको नतिजा सार्वजनिक । सिन्धुपाल्चोकको ( A+ = ३४ जना A= १३३ जना B+ = ३३२ जना B = ७०८ जना C+ = १५३० जना C = १२३६ जना D+ = ४०५ जना D = २१ जना E = ०० •जना NULL: 52जना) 3.85 सहित प्रथम हुने प्राइभेट प्याराडाइज ई वो स्कूल बाह्रविसे र प्रगति ई वो स्||
  • भर्ना अभियान २०७५

  • ३८ अौ राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका सहभागिहरुलाई पुरस्कार प्रदान गरिदै

  • ३८ अौ राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका सहभागिहरुलाई पुरस्कार प्रदान गरिदै

  • ३८ अौ राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवसलाई संवोधन गर्दै जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डे

  • हिंसा, यौन,दुव्यर्वहार र विभेदमुक्त विद्यालय

जिल्ला शिक्षा अधिकारी

गौरीशंकर पाण्डे
(जिल्ला शिक्षा अधिकारी)

प्रभावकारी सेवा  शैक्षिक स्तरीयता , सिकाइमा सक्षमता हाम्रो आवश्यकता भन्ने मूल शैक्षिक आदर्श वाक्यका साथ सिन्धुपाल्चोक जिल्लामा शैक्षिक गतिविधिहरु भइरहेका छन् । जिल्लाको समग्र

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकमा

 नेपाल राष्ट्रको कुल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको १९ वटा जिल्लाहरू मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो २५४२ वर्ग कि.मि.) जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २५४२ वर्ग मि.मि. रहेको छ । विश्व मानचित्रमा २७ड्ढ२७' देखि २८ड्ढ१३' उत्तरी अक्षांश र ८५ड्ढ२७' देखि ८६ड्ढ०६' पर्ूर्वी देशान्तरका सम्म फैलिएर रहेको छ । यस जिल्लाको पर्ूवमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दोलखा जिल्ला रहेको छ । दक्षिणमा काभ्रेपलाञ्चोक र रामेछाप जिल्ला, पश्चिममा काठमाडौं र नुवाकोट जिल्लालाई छोएको छ भने उत्तरतर्फरसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । सदरमुकाम चौतारा समुद्री सतहबाट १४१८ मिटरको उचाईमा अवस्थित छ । जिल्लाको पर्ूव पश्चिम तर्फो औसत चौर्डाई ४९.३८ कि.मि. र उत्तर दक्षिण तर्फो औसत लम्बाइ ५३.०६ कि.मि. रहेको छ । सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले उत्कृष्ठ जिल्लाहरूको दाँजोमा आउँदछ । यस जिल्लाका प्रमुख प्राकृतिक विशेषताहरूमा जलश्रोत,

थप हेर्नुहोस